२७ बैशाख २०८३, आईतवार

डडेल्धुराका प्रहरी हवल्दार बुटवलमा मृत फेला


काठमाडौं। नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बिहीबार बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्।

मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातकाडा डडेल्धुरामा कार्यरत रहेको प्रहरीले बताएको छ । उनको शव शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताएका छन् ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ अर्यालले बताएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives