७ असार २०८३, आईतवार
जनज्योति माविमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, शैक्षिक सुधारमा जोड

सुशिल राेकाया/बाजुरा:  जनज्योति माध्यमिक विद्यालय मा शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनज्योति माध्यमिक विद्यालय मा विगतका शैक्षिक सत्रहरूको समीक्षा गर्दै आगामी शैक्षिक सत्रमा सञ्चालन गरिने विभिन्न गतिविधिका विषयमा छलफल तथा बहस गरिएको

बडिमालिका जाँदै गर्दा तिर्थ यात्रीको ज्यान गयो

बाजुरा: बडिमालिका दर्शनका लागि बाजुरा पुगेका राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृतको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा ५६ वर्षीय Bishwaraj Panthi रहेका छन्, जसको स्थायी ठेगाना भैरहवा हो। प्रहरीका

कोलेनिका बाजुराद्धारा मार्तडी बजार अनुमगन

बाजुरा: बाजुराको सदरमुकाम मार्तडी बजार अनुगमन गरिएको छ । आइतबार कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराको आयोजनामा मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको हो । दैनिक उपभोग्य साम्रगी राखिएका खाद्य तथा तरकारी, कपडा, इलेक्ट्रोनिक, सुनचाँदी लगायतका

बाजुराकाे हिमाली गाउँपालिकामा एक बालक पानीमा डुबेर बेपत्ता

बाजुराः बाजुराका एक बालक पानीमा डुबेर बेपत्ता भएका छन्। बाजुराको हिमाली गाउँपालिका–१ मैतार्ना स्थित कुवाडी खोलामा चार जना साथीहरु सँग नुहाउने क्रममा १४ वर्षीय बालक नबराज थापालाई खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको

गौमुल गाउँपालिका–३ मा निःशुल्क दुई दिने एकीकृत स्वास्थ्य शिविर सम्पन्न

सुशिल राेकाया– गौमुल गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क दुई दिने एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको समन्वय, पालिका स्वास्थ्य शाखाको आयोजना तथा आधारभूत स्वास्थ्य केन्द्र माझपालीको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो ।

त्रिबेणी नगरपालिका ४ तोलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा: त्रिवेणी नगरपालिका–४, तोलीमा चार दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । त्रिबेणी नगरपालिकाकाे समन्वयमा कादुरी एग्रिकल्चर एन्ड एसोसिएसन (KAAA BGN) द्वारा आयोजना शिबिरकाे आयाेजना गरिएकाे हाे । बैशाख २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने

बाजुराको कीर्तिचौर माविमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु

बाजुरा: बाजुराको गौमुल गाउँपालिका–४ कालादहस्थित कीर्तिचौर माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । विद्यालयले चालू नयाँ शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा पढाई सुरुवात गरेको हो । गौमुल–४ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति

शिक्षा समताको सूचकमा बडीमालिका नगरपालिकाको ऐतिहासिक फड्को

बाजुरा: बडीमालिका नगरपालिका शिक्षा क्षेत्रको समता सूचकमा बाजुरा जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको पछिल्लो तथ्याङ्कअनुसार नगरपालिकाले जिल्लाभरका नाै स्थानिय तह मध्य  प्रथम स्थान हासिल गर्नुका साथै सुदूरपश्चिम प्रदेशमा

बाजुराका किसानलाई असिनापानीको त्रास

बाजुराः बाजुराका किसान यतिबेला असिनापानीको त्रासमा छन्। गत कात्तिकमा लगाइएको गहुँबाली अहिले पाक्न थालेको बेला लगातार असिनापानी पर्न थालेपछि पाकेको बाली नष्ट हुने चिन्ताले किसानहरू त्रसित बनेका हुन्। त्रिवेणी नगरपालिकाका स्थानीय मानबहादुर नेपालीले पाकेको गहुँबालीमा

दानसाँगु खोलामा पुल निर्माण अन्तिम चरणमा कुण्डाबासीको समस्या हट्दै

बाजुराः बाजुराको पूर्वोत्तर क्षेत्रका कुण्डाबासीले दानसाँगु खोलामा ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने समस्या अब अन्त्य हुने भएको छ। मार्तडी–कोल्टी सडक खण्डको बिचमा पर्ने उक्त खोलामा लामो समयदेखि पुल नहुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न