४ आश्विन २०८३, आईतवार

बाजुराकाे हिमाली गाउँपालिकामा एक बालक पानीमा डुबेर बेपत्ता


बाजुराः बाजुराका एक बालक पानीमा डुबेर बेपत्ता भएका छन्। बाजुराको हिमाली गाउँपालिका–१ मैतार्ना स्थित कुवाडी खोलामा चार जना साथीहरु सँग नुहाउने क्रममा १४ वर्षीय बालक नबराज थापालाई खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार