१४ भाद्र २०८३, आईतवार

बाजुराको स्वामिकार्तिकमा एक घरमा आगलागी, धनमाल जलेर नष्ट


बाजुरा: बाजुराको एक घरमा आगलागी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ बमझाडा बस्ने जय धन कामीको घरमा खाना पकाउने क्रममा शनिबार बिहान आगलागी भएको हो।

आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित मिति: १४ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives