© 2024
बाजुरा: बाजुराको एक घरमा आगलागी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ बमझाडा बस्ने जय धन कामीको घरमा खाना पकाउने क्रममा शनिबार बिहान आगलागी भएको हो। आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर
बाजुरा– बादलका टुक्रा पहाडका काँधमा अडिएका छन्। वरिपरि चट्टानी पहाड, हरिया पाटन र बीच–बीचमा टल्किरहेका हिमाली ताल। मौसम खुलेका बेला टाढासम्म देखिने हिमशृंखला र वर्षायाममा पाटनभरि फुल्ने रंगीचंगी फूल। यही दृश्यको बीचमा रहेको एउटा धार्मिक
सुशिल राेकाया: गरिबी र पीडाको भुमरीमा बाँचेका विपन्न परिवारमाथि दैव पनि कति क्रूर बन्न सक्छ भन्ने एउटा कारुणिक उदाहरण बाजुराको गौमुल गाउँपालिकामा देखिएको छ। ठीक एक वर्षअघि भीरबाट खसेर श्रीमान् गुमाएकी असहाय बुदी बोहराको थाप्लोमा
सुशिल राेकाया/बाजुरा: बाजुराको गौमुल गाउँपालिका ३ कटीगाउँमा पहिरोले दुई घर पुरिएका छन् । बिहीवार दिउँसो करिब ३ बजेदेखिको अबिरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुई घर पूर्ण रुपमा क्षति भएका हुन् । गौमुल—३ का वडाध्यक्ष गोरख
बाजुरा: लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार
बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी
बाजुरा: झरना थापाको आगामी निर्देशकीय फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध रमणीय थलो बाजुराकाे बडीमालिकाबाट सुरु हुने भएको छ । सुदूरपश्चिमका लुकेका पर्यटकीय थलोलाई उजागर गर्ने प्रधानमन्त्री बालेन शाहको अभियानलाई सघाउन फिल्मको
बाजुरा-- बाजुरा जिल्लामा एक साताको अवधिमा तीन जना सुत्केरी महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएका छन्। साउन ११, १५ र १८ गते भएका यी तीन छुट्टाछुट्टै घटनाले दुर्गम बस्तीमा मातृ तथा नवजात शिशु
बाजुरा: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काकाे पहलमा पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री