१८ श्रावण २०८३, सोमबार
बाजुराका नौवटै स्थानीय तहको बजेट सार्वजनिक

बाजुरा ः बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार सम्पन्न नगर तथा गाउँसभामा उपप्रमुख तथा उपाध्यक्षहरुले आगामी वर्षको बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास,

त्रिवेणी नगरपालिकाको करिब ५४ करोडको बजेट

बाजुरा :त्रिवेणी नगरपालिकाको  १९ अाैँ  नगरसभा तथा  आगामी आर्थिक वर्ष २०८३/०८४ काे बजेट अधिवेशन चालु आर्थिक बर्षका लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

हिमाली गाउँपालिकाद्वारा ४३ करोड ६८ लाखको बजेट विनियोजन

बाजुरा ः  हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल रु. ४३ करोड ६८ लाख ३९ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ रु. २५ करोड ६८

बुढीगंगा नगरपालिकाद्वारा ५६ करोड ५७ लाखभन्दा बढीको बजेट सार्वजनिक

बाजुरा: बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले चालु र पुँजीगत खर्चलाई सन्तुलनमा राख्दै विभिन्न दातृ निकाय, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त

गाैमुलले ल्यायाे ४० करोड बढिकाे बजेट : शिक्षा, स्वास्थ्य, सडकमा प्राथमिकता

बाजुरा:  गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेकाे छ ।   गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा

जगन्नाथ गाउँपालिकाद्वारा ३८ करोड ६३ लाखभन्दा बढीको बजेट पारित

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभाको १८ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु. ३८,६३,०१,००० (अठ्ठिस करोड त्रेसठ्ठी लाख एक हजार मात्र) को वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।गाउँपालिकाले चालु आर्थिक वर्षको

बडीमालिका नगरपालिकाद्वारा ५१ करोड ६९ लाखभन्दा बढीको बजेट सार्वजनिक

बाजुरा:  बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल एकाउन्न करोड उनन्सत्तरी लाख उन्नाइस हजारको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नगरसभा मार्फत प्रस्तुत गरिएको उक्त बजेटको स्रोत व्यवस्थापन संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक आम्दानीको

गौमुल गाउँपालिकामा नयाँ वडा थप्ने गाउँसभाको निर्णय

बाजुरा:  बाजुराको गौमुल गाउँपालिकाले भौगोलिक रूपमा विकट रहेका तीनवटा बस्तीहरूलाई समेटेर नयाँ वडा थप्ने महत्त्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको आज सम्पन्न गाउँसभाले वडा नम्बर १ को अन्द्राडी टोल तथा वडा नम्बर २ को मल्लोदुगन र

महेन्द्रनगरबाट बाजुरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिका–१० रिठाबजार नजिकै आज बिहान पवनदूत यातायातको बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। सु प प्र ०२ ००१ ख १३५५ नम्मरकाे बस महेन्द्रनगरबाट बाजुरा आउँदै गरेको अवस्थामा ब्रेक

किर्तिचौरमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक भेला सम्पन्न

सुशिल राेकाया: गौमुल गाउँपालिका वडा नं. ४ स्थित किर्तिचौर माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय सुधारका लागि अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयको शैक्षिक अवस्था थप सुदृढ बनाउन, विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्ने तथा