© 2024
सुशिल राेकाया-- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर बडिमालिका नगरपालिकाले सर्वसाधारणको सक्रिय सहभागिता सुनिश्चित गर्न र प्रभावकारी सचेतना जोगाउन टिकटक भिडियोग्राफी प्रतियोगिता घोषणा गरेको छ। सबै महिला र किशोरीमाथि हुने डिजिटल हिंसा अन्त्य
बाजुरा: नेकपा एमाले बाजुराले पार्टीको ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका हुन् । खुला,
सुशिल राेकाया-- अखिल नेपाल बिद्यार्थी संगठनका पूर्व महासचिव तथा विद्यार्थी राजनीतिमा देशभरिका युवाको मन जित्न सफल नरेश रोकाया एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि बाजुराबाट ४० वर्ष मुनिका युवा क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्। अखिलको
बाजुराको हिमाली गाउँपालिका सबै भन्दा दुर्गम तथा पिछडीएको पालिका हो । जहाँ दुर्गम र न्यून सुविधा रहेको वडा मध्ये साविकको बिछ्या गाविस एक हो । अहिले पनि यहाँका नागरिक आधारभूत पूर्वाधारको अभावसँग जुधिरहेको छन् ।
सुशिल राेकाय: गौमुल गाउँपालिकामा चलिरहेको छैटौं पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका पूर्व महासचिव तथा एमालेका युवा नेताले देशको समग्र विकासका लागि शिक्षण पेशालाई नै सबैभन्दा उत्कृष्ट र सम्मानित पेशा बनाउनु पर्ने
बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले हरेक व्यक्तिलाई स्वस्थ, फुर्तिला र अनुशासित बनाउन सबैभन्दा प्रभावकारी माध्यम खेलकुद क्षेत्र भएको बताएका छन् । पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुद
बाजुराको उत्तरी काखमा लुकेको एउटा प्राकृतिक खजाना—रानीसैन—आज सम्भावनाभन्दा धेरै संकटको पर्याय बनेको छ। सैपाल हिमालको काखमा अवस्थित यो भूभाग नेपालको सबैभन्दा अपर्याप्त रूपमा उपयोगमा नआएको, तर अत्यन्तै समृद्ध क्षमता बोकेको हिमाली क्षेत्र हो। हुम्ला, बझाङ
बाजुरा: मानव अधिकारको अवस्था, संरक्षण तथा संवद्र्धनमा विभिन्न निकायहरूको भूमिकाबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला
सुशील राेकाया— गाैमुल गाउँपालिकामा आयोजित छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाैमुल खेलकुद विकास समितिका अध्यक्ष बलबहादुर रोकायाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका
बाजुरा: महिलामाथि हुने डिजिटल हिंसासहित सबै प्रकारका लैङ्गिक हिंसाको अन्त्यका लागि विश्वभर सञ्चालन हुँदै आएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बाजुरामा पनि विभिन्न कार्यक्रम सहित सुरु गरिएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य