८ जेष्ठ २०८२, मंगलवार
उत्पीडित जातीय मुक्ति समाज बाजुराको जिल्ला अधिबेशन सम्पन्न

बाजुरा: नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा सम्पन्न भएकाे छ । “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका

नेकपा एमाले बाजुराकाे जनजागरण अभियान, गणतन्त्रका पक्षमा शक्ति प्रदर्शन

बाजुरा: नेकपा एमाले बाजुराले जिल्लास्तरीय जनजागरण कार्यक्रम अन्तरगत शक्ति प्रदर्शन गरको छ । मोटरसाईकल र्‍याली, लाईभ देउडा लगायत बिभिन्न कार्यक्रम गर्दै अभियान गरिएको हो । सदरमुकाम मार्तडीको तुफान डाडाबाट सुरु भएको र्‍याली खुलामन्चमा कोडसभामा परिणत गरिएको

पत्रकारको हत्याका दोषिलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

बाजुरा : सञ्चार कर्ममा खटिएका पत्रकारको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी तत्काल दोषिलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सोमवार नेपाल पत्रकार महासंघ बाजुराले प्रमुख जिल्ला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको

स्ववियु निर्वाचनः बाजुरा क्याम्पसमा सर्वसम्मत, अध्यक्षमा अनेरास्ववियुका लक्ष्मण रोकाया

बाजुरा: सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बाजुरा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सोमवारका लागि उम्मेदवारको मनोनय दर्ता तोकिएकोमा बाजुरा क्याम्पसका विद्यार्थी संगठनहरुले एकआपसमा भागबण्डा गरेसँगै नेतृत्व सर्वसम्मत चयन भएको हो ।

प्रेस चौतारी सुदूरपश्चिमको इन्चार्जमा दिलबहादुर छत्याल

धनगढीः प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन्। विराटनगरमा यही चैत्र ११ गते सम्पन्न १०औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन्। दुई दशक बढी समयदेखि पत्रकारीतामा सक्रिय उनी प्रेस चौतारीका

हिमाली गाउँपालिकामा आँखा शिबिर सम्पन्न, बुढापाकाकाे मुहारमा खुसी

बाजुरा: लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी भएका छन्। मोतीविन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै गरेका त्यहाँका बुढापाकाको अहिले गाउँमै आँखाको अपरेसन भएर ज्योति फर्किएपछि उनीहरू खुसी देखिएका हुन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराको अधिबेशन सम्पन्न

बाजुरा: नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराको ११ औँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । आईतबारदेखी सुरु भएको अधिबेशनले नयाँ नेतृत्व सहित अधिबेशन सम्पन्न गरेको हो । अधिबेशनबाट  हंश बुढा अध्यक्ष रहने गरी सम्पन्न भएको नेपाल राष्ट्रिय

बाजुराको खप्तड छेडेदहमा बाघकाे आक्रमणबाट एक बालकको मृत्यु

बाजुरा: बाजुराकाे खप्तड छेडेदहमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेलाका दिल्ली बहादुर रावतको छोरा अन्दाजी ८ वर्षीय बिजय रावतको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय

बडीमालिका महोत्सव: आज काे काे कलाकारकाे प्रस्तुति रहने छ हेर्नुहाेस

बाजुरा:  बाजुराको सदरमुकाम मार्तडीमा आजबाट सूरु भएको प्रथम बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको दोस्रो दिन आज चर्चित गायक कमल विसि माल्दाइ लगायतका कलाकारको प्रस्तुति रहने भएको छ । कलाकारहरुकाे टाेली प्रस्तुति दिनका लागि मार्तडी

उत्पीडित जातीय मुक्ति समाज बाजुराको जिल्ला अधिबेशनकाे बन्दसत्र जारी

बाजुरा: नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा जारी रहेकाे छ । “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका