१९ जेष्ठ २०८२, शनिबार
डोका डाला बेचेर घर खर्च चलाउदै पाँडी गाउँका कृष्ण भण्डारी

बाजुरा:  हिमाली गाउँपालिका -६ पाँडी गाउँका कृष्ण भण्डारी गाउँमा डोका बुनेर बिक्री गरेको आमदानीले घर खर्च चलाउने गरेका छन । सानो हुँदा आफू डोका देखि नोगालोबाट बन्ने विभिन्न साधन बुन्न सुरु गरेको हो । डोका

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२)ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको

बाजुरा लगायत चार जिल्लामा दुई वर्ष पुराना ५८ मुद्‍दाको फैसला भएन

सुदूरपश्चिम प्रदेशको चार जिल्लामा दुई वर्ष पुराना मुद्‍दाको अहिले सम्म फैसलानै भएको छ। बुधवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको सन् २०२४ को प्रतिवेदनमा सुदूरपश्चिमको चार जिल्ला कैलाली, कञ्चनपुर, अछाम र बाजुरा अदालतमा दुई

बुढीगंगाले प्रदेशबाट आएका योजना कार्यान्वयन नगर्ने

बाजुरा : बाजुराको बुढीगगंगा नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारबाट आएका योजनाहरू कार्यान्वयन नगर्ने भएको छ। नगरपालिकाले ससर्त अनुदानका योजनाहरू फिर्ता पठाएको हो। आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकारका ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको छ। नगर

अब ३० दिनमै डिलिट हुनेछन् फेसबुक लाइभ भिडियोहरू

फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ । फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् । यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म भण्डारण

जिल्ला प्रहरी कार्यालय बाजुरामा नागरिक मैत्री पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय परिसरभित्र नागरिक मैत्री पुस्तकालयको स्थापना गरिएको छ । प्रहरी कार्यालयमा आउने सेवाग्राही र जिल्लामा रहेका नागरिकले फुर्सदको समयमा विभिन्न विषयको ज्ञान आर्जन होस भन्ने उद्देश्यले प्रहरी कार्यालय परिसरभित्र नागरिक मैत्री पुस्तकालयको स्थापना

एमाले हिमाली गाउँ कमिटीको अध्यक्षमा नन्दबहादुर रोकाया

बाजुरा : नेकपा एमाले हिमाली गाउँ कमिटीले सर्वसम्मच नेतृत्व चयन गरेको छ । अध्यक्षमा नन्दबहादुर रोकाया सहीतको सिंगो कमिटी सर्वसम्मत चयन गरेको हो । जसमा अध्यक्ष नन्दबहादुर रोकाया, उपाध्यक्ष सर्पलाल बुढथापा, सचिव देवराज मल्ल, उपसचिव यज्ञराज

नेपाल शिक्षक महासंघको केन्द्रीय महासचिवमा थापा

बाजुरा : बाजुराका तुलाबहादुर थापा नेपाल शिक्षक महासंघको केन्द्रीय महासचिव बनेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको नवौं बैठकले महासचिवमा थापालाई सहीत ११ जना शिक्षक महासंघमा प्रतिनिधीका रुपमा पठाउने निर्णय गरेको छ । गएको बैशाख १०

शिक्षक सेवा आयाेग प्राथमिक तह, तृतीय श्रेणी बाजुराका लागि यी भए सिफारीस

बाजुरा: शिक्षक सेवा आयोगले लिएकाे परिक्षामा  बाजुरामा  पदमा ९ जना  सिफारिस भएका छन ।   बाजुरा जिल्लाका लागि  ३० कोटामा गरिएको विज्ञापनमा जिल्लाका स्थानिय ९ जना सिफारिस भएका छन् । पालिका अनुसार  बुढिगंगा नगरपालिकाका ३ जना,  गौमुल

सुन्तला खेतीबाट पारू रोकायाको सफलता

बाजुराः बाजुराको गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आएकी छन्। सधैँ अन्नबाली लगाउने जमिनमा सुन्तला खेती सुरु गरेपछि उनलाई आर्थिक फाइदा भएको हो। पारू रोकायाले भने, “पहिला अन्नबाली लगाउँदा पेट पाल्नै