४ बैशाख २०८२, बुधबार

शिक्षक सेवा आयाेग प्राथमिक तह, तृतीय श्रेणी बाजुराका लागि यी भए सिफारीस


बाजुरा: शिक्षक सेवा आयोगले लिएकाे परिक्षामा  बाजुरामा  पदमा ९ जना  सिफारिस भएका छन ।   बाजुरा जिल्लाका लागि  ३० कोटामा गरिएको विज्ञापनमा जिल्लाका स्थानिय ९ जना सिफारिस भएका छन् ।
पालिका अनुसार  बुढिगंगा नगरपालिकाका ३ जना,  गौमुल गाउँपालिका २ जना, त्रिवेणि नगरपालिका  २ जना र जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिकाका १/१  जना मात्रै पास भएका छन । त्यस्तै  मधेसि -३ जनाको कोटा भने पुरै फिर्ता भएको छ ।
May be an image of text
May be an image of text

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार