© 2024
बाजुरा : निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको निर्वाचन आयोग को आचारसंहिताविपरीत गतिविधि भएको आरोप लागेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार प्रचार–प्रसार, आमसभा तथा जुलुसामा बालबालिकालाई प्रयोग गर्न वा गराउन पाइँदैन।
बाजुरा: प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट उम्मेदवार बनेका लालबहादुर थापाले जिल्लाको समग्र विकास, सुशासन र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै नेकपा एमाले बाजुराले आफ्नो प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार
सुशिल राेकाया: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेले गौमुल गाउँपालिका वडा नम्बर ३ माझपालीमा आम सभा सम्पन्न गरेको छ । बिहिबार ३ नम्बर वडा कमिटीको आयोजनामन वडाको केन्द्र
बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि बाजुराका स्थानियले २६ थान हातहतियार तथा खरखजनाहरु बुझाएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन
बाजुरा: फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाजुरामा बिहीबार मतपत्र पुगेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्लामा ल्याइएको हो। निर्वाचन आयोगले समानुपातिक र
बाजुरा: हिमाली गाउँपालिका–४ बोर्तामा दशकौँदेखि सत्तामा रहेको काँग्रेस नेतृत्वप्रति स्थानीयको आक्रोश चुलिँदै गएको छ। यही वडा पूर्व मन्त्री बद्री पाण्डे र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लको गृह वडा भए पनि आधारभूत सेवाबाट बञ्चित हुनुपरेको भन्दै
बाजुरा : नेपाली कम्युनिष्ट पार्टी बाजुराका तथा तत्कालिन नेकपा समाजबादी पार्टीका सचिवालय सदस्य काशी नेपाली पुनः नेकपा एमालेमा समाहित भएका छन्। बिहीबार आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्। नेपाली यसअघि
बाजुरा : २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर संसद् पुगेका थापा यसपटक फेरि बाजुराको प्रत्यक्ष चुनावी मैदानमा छन् । लोकतान्त्रिक अभ्यासको सबैभन्दा महत्वपूर्ण पर्व निर्वाचन हो । तर कहिलेकाहीँ यही लोकतान्त्रिक यात्राका बीच निजी जीवनका गहिरा
बाजुराः बाजुरा जिल्लाका १० मतदान स्थल अझै यातायात सुविधाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ। जिल्लामा रहेका ७७ मतदान केन्द्रमध्ये हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गममध्ये एक मानिएको छ। हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मङ्गल
सुशिल राेकाया: गौमुल गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गाउँपालिकाको केन्द्र घटमुनामा सोमबार उक्त कार्यक्रम आयोजना गरिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय युवाहरूलाई