२४ बैशाख २०८३, बिहीबार
राष्ट्रिय युवा संघ बाजुराले बडीमालिका मेलामा स्वयंसेवक खटाउने

बाजुरा: राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले बडीमालिका तीर्थ मेलामा स्वयंसेवक परिचालन गर्ने भएको छ । युवा संघ जिल्ला कमिटीले बुधवार एक सूचनामार्फत धार्मिक तथा पर्यटकीय धरोहर बडीमालिका मेलामा स्वयंसेवकको रुपमा सहभागी हुने जनाएको

नेपाल हेवी ईक्युपमेन्ट अपरेटर संघ बाजुराकाे प्रथम भेला सम्पन्न

बाजुरा: नेपाल हेवी ईक्युपमेन्ट अपरेटर संघ बाजुराकाे प्रथम भेला सम्पन्न भएकाे छ । सदरमुकाम मार्तडी स्थित हिलटप हाेेटलकाे हलमा भेलाकाे आयाेजना गरि सम्पन्न भएकाे हाे । भेलाले ७ सदस्यिय समिति समेत गठन गरेकाे नेपाल हेवी ईक्युपमेन्ट

राष्ट्रिय युवा संघ बाजुराद्धारा साउन १५ बिषेश कार्यक्रमकाे आयाेजना

सुशिल राेकाया:  राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले साउन १५ अर्थात खिर खाने दिनको अवसरमा बिभिध कार्यक्रमको आयोजना गरेको छ । जिल्ला सदरमुकाम मार्तडीमा एक औपचारीक कार्यक्रमका बिच कार्यक्रमको आयोजना गरेको हो । नेकपा

बाजुरामा शहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा वृक्षारोपण

बाजुरा—शहिद मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठन बाजुराको आयोजनामा सडक कोरिडोर क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । साफेँ मार्तडी सडक अन्तर्गत विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम निजामती

पर्यटन प्रवद्र्धन गर्न पत्रकार महासंघको दोस्रो पूर्ण बैठक बिरेखोलामा

सुशिल राेकाया: नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आफ्नो दोस्रो पूर्ण बैठक जिल्लाकै एक प्रसिद्ध पर्यटकीय गन्तव्य बिरेखोलाको किनार तथा बडीमालिका नगरपालिका २ घागरमा सम्पन्न गरेको छ । महासंघको दोस्रोपूर्ण बैठकले बिरेखोला लगायत बाजुराको पर्यटन प्रबद्धन

कृषि हाटबजार संचालनका लागि सटर भाडामा लिन २१ दिने सुचना आह्वान

बाजुरा: बाजुरामा कृषि हाटबजारका लागि संरचनाहरु बनेसंगै बडिमालिका नगरपालिकाद्धारा सटर भाडामा दिन सार्वजनिक सुचनाकाे आह्यवान गरेकाे छ । बडिमालिका नगरपालिका कृषि बिकास शाखाले सार्वजनिक सुचना प्रकाशन गर्दै २१ दिन भित्र ब्यापारीले भाडामा लिन अनुराेध गरेकाे

बडीमालिका नगरपालिकाद्वारा ठुलीसाँघुमा काठेपुल निर्माण

बाजुरा: बाजुराको सदरमुकाम नजिकैको मार्तडी घट्मुना सडकखण्ड अन्तर्गत बडिमालिका नगरपालिकाको ठुलीसाँघुमा काठेपुल निर्माण गरिएको छ । बर्षातमा नागरिकहरुलाई आवतजावतमा समस्या भएपछि बडीमालिका नगरपालिकाले काठेपुल निर्माण गरेको हो । उक्त खोलामा पुल निर्माण कार्य अलपत्र पारेर

बिरेखोला झरनाको प्रवर्द्धनका लागि देउडा कार्यक्रम हुदैँ

बाजुरा: बाजुराकाे सदरमुकाम मार्तडी नजिकै रहेकाे बिरेखाेला झरनाको प्रवर्द्वनका लागि बिहीवार देउडा विशेष कार्यक्रम हुने भएकाे छ । बडीमालिका नगरपालिका–८ र ६ को सिमामा रहेकाे बिरेखाेलाको झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि देउडा विशेष कार्यक्रम

बुढीनन्दा, गाैमुल र स्वामीकार्तिकले करार कर्मचारीलाई हाँजिर गर्न नदिने

बाजुरा: बाजुराका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र गौमुल गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेबाट हाजिर नगर्न आग्रह गरेको छ । आइतवार तिन वटै पालिकाकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत

बाजुराकाे गौमुलमा भिरबाट लडेर एक युवकको मृत्यु

सुशिल राेकाया:  जिल्लाको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्मर ३  कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन  । घरबाट  घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे स्थानियले