२४ बैशाख २०८३, बिहीबार
एमाले बाजुराले प्रजिअ मार्फत गृहमन्त्रीलाइ बुझाए विरोध पत्र

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई विरोध पत्र बुझाएकाे छ। नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ भदौ २३ र २४ गते भएका घटनासम्बन्धी गरेका निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै एमालेले

हावाहुरीका कारण बाजुराका विभिन्न स्थानमा विद्युत अवरुद्ध

  बाजुरा: जिल्लामा आएको हावाहुरी तथा चट्याङका कारण विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको बाजुरा वितरण केन्द्रका अनुसार खराब मौसमका कारण विद्युत लाइनमा समस्या देखिएकाले सेवा प्रभावित भएको हो। वितरण

जिल्लाको बारेमा भ्रम नफैलाउन पत्रकार महासंघको अनुरोध

बाजुरा: नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्लाको गरिमा र भ्रमपुर्ण अफवाह फैलाउने काम बन्द गर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण जिल्लाको पत्रकारिता क्षेत्र र पत्रकारहरूमाथि असर पर्ने गरी भ्रामक

बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन तयारी अन्तिम चरणमा

बाजुरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री मतदान स्थल निर्माणमा जुटेका छन । सोमबार र मंगलबार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र स्वयंसेवकहरु

बाजुरामा शान्तिपूर्ण मतदानकाे वातावरण बनाउन एमाले केन्द्रीय सदस्य थापाको अनुराेध

बाजुरा: भोलि फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन आम मतदातालाई सक्रिय सहभागिताका लागि नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य कर्ण बहादुर थापाले आग्रह गरेका छन्। थापाले आम बाजुराबासीलाई लोकतान्त्रिक अधिकारको

निर्वाचन सुरक्षालाई लक्षित गर्दै बाजुरामा सवारी साधन सञ्चालनमा पूर्ण रोक

बाजुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बाजुरामा फागुन २० गते राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा

बाजुरामा मतदानका क्रममा ड्रोन र सीसीटीभीबाट निगरानी हुने

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा यस पटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ । निर्वाचनका बेला झडप, बुथ कब्जा र हिंसात्मक घटनाहरू हुँदै आएको यो जिल्लामा यस पटक भने विशेष सावधानी अपाउन लागिएको छ

रास्वपा बाजुराका जिल्ला सचिव बुढा नेकपा एमालेमा प्रवेश

बाजुरा: स्वामिकार्तिक खापर गाउँपालिका–२, साप्पाटाका स्थायी बासिन्दा तथा राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराका जिल्ला सचिव पूर्ण बहादुर बुढा नेकपा एमालेमा प्रबेश गरेका छन्। बुढाले राजनीतिक यात्राको नयाँ मोडका रूपमा नेकपा एमालेमा पुनः आबद्ध भएको घोषणा गरेका