© 2024
बाजुरा–बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । बडिमालिलका नगरपालिकाकाे वडा न ६ स्थित नुनेपानीमा खहरे खोलामा मंगलबार राति आएकाे बाढी पन्छाएर सडक सुचारु गरिएकाे हाे ।
बाजुरा– बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाको पाण्डुसैनमा नेपाल खाध्य संस्थानको खाध्य डिपो बिक्री केन्द्र स्थापान भएको छ । पाण्डुसैनका नागरिकले खाद्यान्नका लागि सदरमुकाम मार्तडी र कोल्टी धाउनुपर्ने बाध्यताको अन्त्य गर्न खाद्य बिक्री केन्द्रको स्थापना गरिएको हो ।
बाजुरा– अविरल वर्षाका कारण खहरे खाेलाले साफेँ मार्तडी राजमार्ग खण्ड अन्तरगत बडिमालिका नगरपालिका ६ नुनेपानीमा सडक अवरुद्ध भएको छ । राति खहरे खाेलामा आएकाे बाढीले सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
मुक्तक १ मान्छेहरुलाई छल्ने ढाँट्ने मेरो बानी छैन अरुको खेदो खन्ने कुरा काट्ने मेरो बानी छैन जे गर्छु सत्य गर्छु, अनि जे बोल्छु सत्य बोल्छु, भुइँमा थुकिसकेको थुक चाट्ने मेरो बानी छैन। मुक्तक -
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले मुलुकका सातवटै प्रदेशमा आंशिकदेखि साधरणतया बदली
आज २०८१ साल साउन १५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको दशमी तिथि। खिर खाने दिन। अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस र अन्तर्राष्ट्रिय मित्र दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।
बाजुरा: म्यूजिक नेपालको नयाँ तीज गीत “हान्देउ गुलेलीले“ बजारमा ल्याएको छ । चर्चित कलाकार रामजि खाड र रुविना अधिकारीको लयमा रहेको हान्देउ गुलेलीले नयाँ तिज गित बजारमा ल्याएका हुन । म्युजिक नेपालको युटुव च्यानलमार्फत सो
धनगढी– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् । सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च
बाजुरा– बाजुरा सदरमुकाम मार्तडीमा पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी परेका छन् । सदरमुकाम मार्तडी स्थित बडमिालिका नगरपालिका वडा नं ८ नापी कार्यालय नजिकै मिना खातुनले संचालन गरेको पानीपुरी र चटपटे पसलमा पानीपुरी र