बाजुरा–बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । बडिमालिलका नगरपालिकाकाे वडा न ६ स्थित नुनेपानीमा खहरे खोलामा मंगलबार राति आएकाे बाढी पन्छाएर सडक सुचारु गरिएकाे हाे ।
बाढीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो ।
प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार