© 2024
बाजुरा: सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बाजुरा जिल्लामा २९ सडक योजना समावेश गरेको छ । प्रदेश सरकारले भदौ ३१ गते संसद्मा पेस गरेर आइतबारमात्रै बहुमतले पारित गरेको बजेटमा जिल्लाका २९ वटा सडक
बाजुरा– बाजुरा जिल्लामा राष्ट्रिय परिचयपत्रको सेवा बन्द भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रिएपछि सेवा अवरुद्ध भएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक
बाजुरा: बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् । उनको आज बिहान ३ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका
बाजुरा: सुदूरपश्चिम सरकारले बाजुरामा १८ मन्दिर निर्माण गर्न १ करोड ८६ लाख बजेट बिनियाेजन गरिएकाे छ भने पाेषण सुधारमा ४७ लाख मात्रै बजेट बिनियाेजन गरेकाे छ । सुदूरपश्चिम सरकारले २०८१/८२ को बजेटमा प्रदेशभर ५ देखि २०
बाजुरा: एक बर्ष बढि बाजुरामा बसेर कुशल प्रशासक ,मिलनसार अनि सहयोगी स्वभावका प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेलकाे बाजुराबासीले भब्यताका साथ बिदाइ गरेका छन । एक वर्ष समय अवधि पुगेका प्रमुख जिल्ला अधिकारी पौडेलको गृह मन्त्रालयमा सरुवा
बाजुरा: सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध उजुरी परेको छ । ३ गते बसेको संसदीय सुनुवाइ समितिले सिफारिस प्रधानन्यायाधीश राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो । १० दिने म्याद सहीत उजुरी आह्वान गरिएकोमा बाजुरा जिल्ला प्रशासन
काठमाडौं: एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमबार प्रकाशन गरेको हो। परीक्षामा सहभागी
बाजुरा: बुढिनन्दा नगरपालिकाले आजबाट कोल्टी आधारभूत अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरवासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएको हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स
बाजुरा: बुढिनन्दा नगरपालिकाको कोल्टी आधारभुत अस्पतालले नगरपालिकाका बिपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला,जेष्ठ नागरिक, आर्थिक रुपले बिपन्न विरामीलाई २० प्रतिशत छुटमा दिने भएको छ । असोज ७ गते बुढिनन्दा नगरपालिकाका नगर
बाजुरा: जिल्लामा विगतका वर्षमा दशैं र तिहारको बेला जिल्लामा खाद्यान्नको अभाव हुदै आएको भएपनि यो वर्ष भने दशैं तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा मार्तडी र