© 2024
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा
आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २८ तारिख । पौष शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
बाजुरा : नेकपा (एमाले) परित्याग गरेका प्रकाशबहादुर शाह बाजुराबाट नेपाली कम्युनिस्ट पार्टीले सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन लड्न शाहको नाम सर्वसम्मत सिफारिस गरिएको हो । उनले एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ
बाजुरा-- सरकारले बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद्को बैठकले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ गुदुखातीमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय बढीले सेवा लिएका छन् । २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ
बाजुरा—बाजुरामा शैक्षिक क्षेत्रमा देखा परेका समस्या समाधानका लागि प्रदेश स्तरीय नीति निर्माण सम्बन्धी एक दिने अन्तर संवाद कार्यशाला सम्पन्न भएको छ । मानव संशाधन केन्द्र (एचआरसी) को आयोजना तथा सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय, बडीमालिका
बाजुरा—नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट प्रत्यक्षमा प्रकाश शाहको नाम एकल उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार सदरमुकाम मार्तडीमा नेकपा बाजुराले पत्रकार सम्मेलनमार्फत प्रत्यक्षमा शाहको नाम सर्वसम्मत
बाजुरा: बडीमालिका नगरपालिका–१ पाटा स्थायी घर भएका श्री प्रयागराज पण्डितका २१ वर्षीय छोरा देवराज पण्डित कैलालीस्थित गोदावरी संस्कृत विद्या आश्रमबाट मिति २०८२ साल ०८ महिना २१ गतेदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार देवराज पण्डित अध्ययनका
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा बाल कचहरी कार्यक्रम गरिएको छ । “बाल अधिकार बाल संरक्षण, बालविवाह, बालश्रम, शोषण विरुद्ध” पीसविनको आयोजना, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र बुढीगगा नगरपालिकाको समन्वयमा बाल कचहरी कार्यक्रम भएकाे
बाजुराः बाजुराको बुढीगंगा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ वडा नम्बर ५ मा रहेको भनोदय माध्यमिक विद्यालयमा रनिङ शिल्ड