१२ जेष्ठ २०८२, शनिबार
बुढीगङगानगरपालिकामा आधारभुत कम्प्युटर कोर्स संचालन

बाजुरा:  जिल्लाको बुढिगंगा नगरपालिकाले आधारभुत बेसिक कम्प्युटर कोर्स अध्यायन गराउन थालेको छ । पालिका बुढिगंगा नगरपालिका र सिप बिकाश केन्द्रको सहयोगमा बुढीगङगा नगरपालिका वडा न १,२ र ३ का इच्छुकलाई सो कोर्षमा सहभागी गराईएको हो

बाजुराकाे बडीमालिका-९ का हरि थापा भारतमा बेपत्ता

बाजुरा– बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्बर ९ तल्लावाडाका हरि थापा २ सातादेखि भारतमा बेपत्ता भएका छन् । थापा भारतको हिमाञ्चल प्रदेशकाे मतयाना भन्ने ठाउँबाट  बेपत्ता भएकाे उनका छाेरा मीन थापाले बताएका छन् । २ महिना अघि

बाजुराका ७ हजारबढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

बाजुरा जिल्लाका ७ हजार ८ सय ९४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियान

मानव अधिकार एलाइन्स बाजुराकाे पाचौं अधिवेशन सम्पन्न

बाजुरा– अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बाजुराकाे पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ। शनिबार रेडियाे बाजुराकाे सभाहलमा सञ्चालन भएकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन भएर अधिबेशन सम्पन्न भएकाे हाे  । अधिवेशनबाट सन्तोष वि.कको

बाजुुराको दुर्गम गाउँ पाडीमा फोरजी चलेपछि गाउँमा खुसियाली

बाजुरा : शहरमा बस्ने र सुविधा भोग गर्नेहरुलाई पत्याउन निकै गाह्रो पर्छ । अझै गाउँहरु विजुली, फोन र इन्टरनेट सेवाबाट बाहिर छन्, भन्दा सहज विश्वास पनि नलाग्न सक्छ । तर सुदूर पश्चिमका पहाडी गाउँहरु अझै विजुली,

अख्तियारलाई हर्क साङपाङको जवाफ : धरानको खानेपानीको उजुरी गर्ने ‘फटाहा’ को हो

काठमाडौं : धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साङपाङ)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो पटक जवाफ पठाएका छन्। शुक्रबार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २ गते गरेको सोधपुछको जवाफ दिँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय

बाजुराको बिच्छयामा एक घरमा आगलागी, करिब ८ लाखको क्षति

बाजुरा: बाजुराको अति विकट बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छया बस्ने गौरी मलालको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीका

बाजुराकाे खप्तड र बडीमालिका घुम्न हेलि टुर

बाजुरा: खप्तड र बडीमालिकामा हेलिटुर सुरु भएको छ। माघ ११ गतेबाट हेलिटुर सुरू भएको पर्यटन व्यवसायी दिपकबहादुर खड्काले बताएका छन। उनले शुक्रवारदेखि सुरु हुने हेलिटुरमा दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य राखिएको बताए। सुदूरपश्चिम प्रदेशमा

बाजुरामा शनिवार दिनभर विद्युत सेवा अवरुद्ध, आइतबारबाट भने नियमित हुने

बाजुरा: बाजुरामा भोलि अर्थात शनिवार विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र बजाुराले शुक्रवार एक सूचना जारी गर्दैै जिल्ला सदरमुकाम सहित विभिन्न पालिकासम्म विस्तार भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत अवरुद्ध हुने

बाजुराको खप्तड छेडेदह ३ मा भालुकाे आक्रमणबाट एकजना गम्भीर घाइते

बाजुरा: बाजुरामा भालुकाे आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावत रहेका छन् । मंगलबार दिउँसो स्याउला बटुल्ने क्रममा घर