२० मंसिर २०८२, शनिबार

बुढीगङगानगरपालिकामा आधारभुत कम्प्युटर कोर्स संचालन


बाजुरा:  जिल्लाको बुढिगंगा नगरपालिकाले आधारभुत बेसिक कम्प्युटर कोर्स अध्यायन गराउन थालेको छ । पालिका बुढिगंगा नगरपालिका र सिप बिकाश केन्द्रको सहयोगमा बुढीगङगा नगरपालिका वडा न १,२ र ३ का इच्छुकलाई सो कोर्षमा सहभागी गराईएको हो ।

३ वटा वडामामा सुरु गरिएको कम्पुटर कोर्षको एक कार्यक्रमका बिच उद्धघाटन समेत गरिएको छ । सो कार्यक्रमको बुढीगंगा नगरपालिका उपप्रमुख माया कुवँरको प्रमख आतिथ्यमा उद्धघाटन गरिएको नगरपालिकाले जनाएको छ ।

No description available.

कार्यंक्रममा बुढिगगा नगरपालिका सीप विकास संयोजक महेश जोशी समेत अतिथि रहेका थिए । सो कक्षा संचालन अल गुड डीसिजन सोलुसन कम्प्युटर ईन्स्टिच्युले गर्ने भएको छ ।

 


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार