२४ जेष्ठ २०८२, बिहीबार
गौमुलमा अज्ञात व्यक्तिद्धारा कुमारी बैंक तोडफोड

बाजुरा: जिल्लाको गौमुल गाउँपालिकामा रहेको कुमारी बैंक अज्ञात व्यक्तिले तोडफोड गरेको छ ।  राति २ः०० बजेको समयमा बैंक सहित गाउँपालिकाको घटमुनामा रहेका चार वटा पसल समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

दुधिर आविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाजुरा: बाजुराको बुढिगंगा नगरपालिका ९ जुवापानी स्थित दुधिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रवार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुधिर आधारभुत विध्यालयमामा अध्ययनरत विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई बिध्यालय पोशाक तथा

स्थानीय तह स्वमूल्याङ्कनमा बाजुराकाे बुढीगंगा अब्वल

बाजुरा– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार नगरपालिकातर्फ बाजुरामा बुढीगंगा नगरपालिका अब्वल देखिएकाे छ भने बुढीन्नदा नगरपालिका कमजाेर देखिएकाे छ ।  बाजुरामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको अन्तिम नतिजामा बुढीगंगा नगरपालिका

हस्तान्तरण नगर्दै जीर्ण बन्यो गुइगाड पुल

बाजुरा– जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलाको पक्की ट्रस ब्रिज निर्माण कम्पनीले हस्तान्तरण नगर्दै जीर्ण बनेको छ । पुल निर्माण कम्पनीले गुणस्तरीय नबनाएकै कारण सडक डिभिजनले नबुझेको हो ।

नेपाली सेनाद्धारा बडिमालिका स्वास्थ्य शिबिरमा २ सय बढिको उपचार

बाजुरा: नेपाली सेनाले बडिमालिका तिर्थयात्राको अवसरमा स्वास्थ्य शिबिर संचालन गरि २ सय बढिको उपचार गरेको छ । नेपाली सेना, दुर्गाभन्जन गुल्मको संयोजनमा स्वास्थ्य शिबिर संचालन गरिएको हो । श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको  मेडिकल अधिकृत

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन विहीबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरतामा हुने तीन दिने आठां धर्म–धम्ब सम्मेलनमा

तस्विरमा बडिमालिका (फाेटाे फिचर )

बाजुरा: बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ ।

विद्युतिकरण कार्यमा सतर्कता अपनाउन बाजुरा प्रशासनको आग्रह

बाजुरा : जिल्ला प्रशासन कार्यालय बाजुराले विद्युतिकरण कार्यमा सतर्कता अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । बिहिवार प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा पछिल्लो समय दिनप्रतिदिन विद्युतिकरण सम्बन्धी कार्य गर्दा लापरवाहीको कारण दुर्घटना बढ्दै गएको

एमाले बाजुराको बैठक भदौ १३ गते मार्तडीमा बस्ने

बाजुरा : नेकपा एमाले बाजुराले भदौं १३ गते जिल्ला कमिटी बैठक आह्वान गरेको छ । आठौं जिल्ला अधिवेशन पछिको दोस्रो पूर्ण बैठक भदौं १३ गते बस्ने गरि आह्वान गरिएको पार्टी सचिव काशी विकले जानकारी दिएका छन्

विपन्न तथा असाहय ४ सय बढी परिवारलाई राहत बितरण

जिल्लामा ४ सय बढी विपन्न, दलित तथा असाहय परिवारलाइ खाद्यन्न वितरण गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका वडा न १, ३ र ५ र जगन्नाथ वडा न १ का गरि ४ सय बढी परिवारलाई राहत