२४ बैशाख २०८३, बिहीबार
परिणाममुखी दौडधुपमा  नगरप्रमुख बोहरा, एकपछि अर्को उपलब्धि 

सुशिल राेकाया: “बाजुरा जिल्लाको दुर्गम उत्तरी भेगमा अवस्थित कुन्ना–कोल्टी क्षेत्र लामो समयदेखि भौगोलिक कठिनाइ र सीमित पहुँचका कारण पछाडि पारिँदै आएको क्षेत्र हो।” बाजुरा जिल्लाको दुर्गम भूगोल बुढीनन्दा नगरपालिका र कुन्ना–कोल्टी क्षेत्रका नागरिकका आवश्यकता, समस्या

एचआरसी बाजुराद्धारा गाैमुलमा संचालित परियोजनाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

सुशिल राेकाया: दुर्गम हिमाली क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले गौमुल गाउँपालिकामा सञ्चालन भइरहेको “बालबालिकाका लागि शैक्षिक न्याय तथा समान अवसर परियोजना”को सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मानव संसाधन केन्द्र

माघे सङ्क्रान्ति, थारूको नयाँ वर्ष, सुदूरपश्चिमेली र कर्णालीवासीको चेली तिहार

सुशिल राेकाया: माघे सङ्क्रान्ति नेपाली समाजमा विविध सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ। प्रत्येक वर्ष माघ १ गते मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा

बडीमालिका नगरपालिकाको नगरसभाबाट ८ वटा विधेयक पारित

बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका नगरपालिकाको चौथो नगरसभाको १८ औं अधिवेशनबाट ८ वटा विधेयक तथा कार्यविधि पारित भएका छन् । नगरपालिकाको समग्र शासन प्रणाली, सेवा प्रवाह, आर्थिक व्यवस्थापन र शहरी विकासलाई व्यवस्थित बनाउने महत्वपूर्ण

बाजुरामा माघ १५ गतेभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ । मंगलबार प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र ईजाजत प्राप्त गरी वा नगरी व्यक्तिगत रुपमा राखिएका विभिन्न किसिमका भरुवा बन्दुक सहित

खैरो हिरोइनका फरार एक जना पक्राउ

बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले खैरो हेरोइन र गाँजा समेत मुद्दामा फरार एक जना पक्राउ गरेको छ । जिल्ला अदालत बाजुराको मिति २०८२ वैशाख १६ गतेको फैसलाले लागू औषध खैरो हेरोइन र गाँजा समेत मुद्दामा

बाजुरामा चैत्र महिनाभित्र प्रथम जिल्ला स्तरिय न्यायिक सम्मेलन हुने

बाजुरा : जिल्लामा पहिलो पटक जिल्ला स्तरिय न्यायिक सम्मेलन आयोजना गर्ने तयारी सुरु गरिएको छ । सम्मेलन तयारीका सम्बन्धमा नौ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुले मार्तडीमा छलफल गरेका छन् । न्याय सम्पादनको अवस्था, उपलब्धी

बाजुरा मार्तडीका दुधडेरी र मासु पसलको अनुगमन

बाजुरा : सदरमुकाम मार्तडीमा सञ्चालित दुध डेरी तथा मासु पसलहरूको अनुगमन गरिएको छ । बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा दुध डेरी र मासु पसलहरूको सरसफाइ, व्यवस्थापन र कानुनी प्रक्रिया

जगन्नाथ पालिका स्थरिय रनिङ शिल्ड हिजाेदेखी सुरु

बाजुरा : जगन्नाथ गाउँपालिकामा पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिका केन्द्र जुड्डिमा सुरु भएको प्रतियोगितामा पालिकाभरिका ६ वटा विद्यालयका ३ सयभन्दा बढी विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ । तीन दिनसम्म

बाजुराकाे गरिबीदर ४७.८१ प्रतिशत

बाजुरा: मुलुकका दश जिल्लामा गरिबीको दर उल्लेख्य रूपमा उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरू गरिबीको उच्च जोखिममा रहेका देखिएका छन्। सूचीको पहिलो स्थानमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला रहेको