२७ बैशाख २०८३, आईतवार

तस्विरमा छैटौं राष्ट्रिय झण्डा दिवस (फोटो फिचर)


काठमाडाैं । आज छैटौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालेको थियो।

२०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives