२५ बैशाख २०८३, शुक्रबार

साइकल यात्री श्रेष्ठ सहित महिला श्रमिकहरु सम्मानित


काठमाडौ : ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेबिको प्रा.लि. ले प्रसिद्ध महिला साइकल यात्री निश्मा श्रेष्ठ तथा नेबिको बिस्कुट फ्याक्ट्रीमा निरन्तर ३९ बर्ष सम्म महिला श्रमिकको रूपमा काम गरेकी श्रीमती सिर्जना श्रेष्ठ लगायत ४ जनालाई सम्मान गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा बालाजु औद्योगिक क्षेत्र व्यवस्थापक सिर्जना श्रेष्ठ हुनुहुथ्यो भने नेबिको प्रालिका निर्देशक राजेश रौनियार तथा नेबिको ग्रुपका सिईओ होमनाथ न्यौपाने लगायतको गरिमामय उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives