२५ बैशाख २०८३, शुक्रबार

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको कार्यसम्पादन समिति बैठक


२४ फागुन,काठमाडौ : आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा बिहीवार हुने राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives