८ पुष २०८१, सोमबार

शर्मिला वाइबाले गरिन विष पिएर आत्महत्याको प्रयास


काठमाडौं : आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् ।

बुधबार राति उनले महाराजगन्जस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरीले जनाएको छ । अहिले उनको उपचार वीर अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ ।
अवस्था चिन्ताजनक नरहेको बताइएको छ । उनले विष पिउनुको कारण अझै बाहिर आएको छैन ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?