८ पुष २०८१, सोमबार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै


काठमाडौ : आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बस्नेछ ।

आजको बैठकमा तहगत राज्य संरचनाको विकासमा लैङ्गिक मुलप्रवाहिकरण, समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी कानूनी व्यवस्था र वर्तमान अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?