११ पुष २०८१, बिहीबार

राष्ट्रपतिमा सघाउनेबारे जसपाले निर्णय लिँदै


काठमाडौ : जनता समाजवादी पार्टी, नेपाल आज पनि केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा शुरु
हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।

आईतवार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?