२५ बैशाख २०८३, शुक्रबार

सांसद भण्डारीको स्वास्थ्यमा सुधार : अक्सिजनको मात्रा घटाइयो,पाइपमार्फत खाना खुवाइँदै


काठमाडौ :भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वस्थ्य अबस्थामा सुधार देखिएको छ । मुम्बईस्थित बर्न अस्पतालबाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार विहान ९ बजे चिकित्सकले परिक्षण पश्चात् अक्सिजनको मात्रा घटाइएको छ । साथै पाइपमार्फत खाना खुवाइने भएको छ।

“डा. मुकेश मिस्राज्यूवाट काउंसिलिंग सम्पन्न भएको छ । खुसीको कुरा के छ भने अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको छ । आजवाट पाइप मार्फत खाना दिने कुरा भएकोले वहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी गराउदछौ,”उनलेे जानकारी दिए,”साथै आप्राकृतिक अक्सिजन मात्रा कम गर्दै जाने तयारी भई रहेको जानकारी डा. मिस्राले वताउनु भयो ।”


प्रकाशित मिति: ६ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives