२ पुष २०८२, बुधबार

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेताहरू अस्पतालमा


काठमाडौ : ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस र नेकपा एमालेलगायत पार्टीका नेताहरू अस्पतालमा पुगेका छन्।

कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेललगायत र एमाले नेता प्रदीप ज्ञवाली लगायतका नेताहरू अस्पताल पुगेर सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार