३१ बैशाख २०८३, बिहीबार

अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको सामान बरामद


३ ,श्रावण ,रौतहट । रौतहट जिल्लाको माधबनारायण नगरपालिका ६ माधोपुर र बौधिमाई नगरपालिका ९ हनुमान चोकबाट साउन ३ गते १ लाख ७ हजार ४ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको बिलबिजक नभएको उक्त सामान नम्बर ११ गण रौतहटले बरामद गरेको हो । बरामद सामान गौर भन्सार कार्यालयमा बुझाईएको छ ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives