४ पुष २०८२, शुक्रबार

तरुण दलका नेतालाई गोली हान्ने चार जना पक्राउ, सार्वजनिक गर्ने तयारी


काठमाडौं। तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर(१ कालागाउँ देउती थाननजिकै गएराति ९ बजेतिर भएको घटनामा गिरी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै, गोली हानेको आरोपमा पक्राउ गरिएका चारजनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी स्रोतले जानकारी दिएको छ भने उनीहरूको परिचय प्रहरीले खुलाएको छैन ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार