© 2024
बाजुरा: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काकाे पहलमा पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री
बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न क्षेत्रमा जंगली जनावरको आक्रमणबाट बच्ने उपाय, लागुऔषध दुव्र्यसन नियन्त्रण, विषादी च्याउको पहिचान तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय
बाजुरा: गाउँपालिका तथा नगरपालिका र वडाको संख्या, सिमाना हेरफेर तथा नगरपालिकाको वर्गीकरणसम्बन्धी मापदण्डबारे सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति बाजुराको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय तहको संख्या, वडाको संरचना,
बाजुरा: खप्तड छेडेदह गाउँपालिकाले युवाको सहभागिता बढाउँदै युवामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । गुड नेभर्स इन्टरनेशनलको आर्थिक सहयोग तथा पिसविन नेपालको आयोजनामा गाउँपालिकामा सम्पन्न ‘पालिका प्रतिनिधिसँग युवा आवाज संवाद’ कार्यक्रममा गाउँपालिका
अविरल वर्षाका कारण बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धमा पहिरोबाट ६ घर जोखिममा छन् । सोमबार राति परेको अविरल वर्षापछि पहिरो जाँदा कोर्धका ६ वटा घर प्रभावित भएका छन् भने १० घरधुरी उच्च जोखिममा परेका हुन् ।
बाजुरा: बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकमा जिप दुर्घटनमा घाइते दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १४७८ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना
बाजुरा: बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत क्युडीदेखि कोटीगाउँतर्फ जाने सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप माथिल्लो घुम्तीबाट अनियन्त्रित भई सडकभन्दा तल रहेको अर्को घुम्तीमा १० मिटर
सुशिल राेकाया: रोजगारीको सिलसिलामा विगत चार वर्षदेखि भारतमा रहँदै आएका एक नेपाली युवकको बैङ्गलोरमा विभत्स कुटपिट गरी हत्या भएको छ। बाजुरा जिल्ला, गौमुल गाउँपालिका वडा नं. ३ निवासी २१ वर्षीय गजेन्द्र विश्वकर्माको उपचारका क्रममा दुःखद
सुशिल राेकाया/बाजुरा: गौमुल गाउँपालिका वडा नं. ३ ले चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै स्थानीय सरकारका कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। आइतबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा