२६ बैशाख २०८३, शनिबार

सितापाइलामा दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला


काठमाडौं। काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उनका श्रीमती र दुई छोरीहरू कोठाभित्रै मृत फेला परेका थिए । मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

त्यस्तै, रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । उक्त घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives