२६ पुष २०८१, शुक्रबार

मधेशमा कोइरालालाई दोस्रो वरीयता माग्दै ‘नोट अफ डिसेन्ट’


काठमाडाैं । ५ पुसमा हुन लागेको पार्टीको मधेश प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागिएकाे छ । मधेशमा सभापति शेरबहादुर देउवानिकट प्रदेश सभापति कृष्ण यादवले कोइरालालाई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरेपछि कोइरालानिकटले विरोध गरेका छन् ।

कोइरालानिकट प्रदेश कार्यसमिति सदस्य रविन कोइराला भने वरिष्ठ नेता र दोस्रो वरीयता स्विकारिसकेको अवस्थामा मधेशमा पनि स्विकार्नुपर्ने बताउँछन् । सभापतिपछिको दोस्रो वरीयता नदिएकालेकोइराला निकटले प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका हुन्।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार