४ पुष २०८२, शुक्रबार

आरती साह मृत्यु प्रकरण: बदलियाे उच्चकाे आदेश, पतिलाई थुनामा र ससुरालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश ! (आदेशकाे पूर्णपाठ)


काठमाडाैं। सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको आज बसेको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउन आदेश दिएको हो ।

अर्का प्रतिवादी मदनमोहन साह (आरतीका ससुरा)लाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ ।  आदेशकाे पूर्णपाठ:


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार