२० मंसिर २०८२, शनिबार

मृत अवस्थामा फेला


७ ,असोज ,कपिलवस्तु । शिवराज नगरपालिका-९ चमरभुजियास्थित सुरई खोला छेउको चौरमा विजयनगर गाउँपालिका-१ जौवावैरात बस्ने ७५ वर्षीय पुर्वि थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । रौतहट, माधव नारायण नगरपालिका-८ पिपरा रजवास्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ९ वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत, गुर्भाकोट नगरपालिका-१४ बस्ने ४५ वर्षीय गज बहादुर राना सोही नगरपालिका-१२ र १३ को सिमानामा पर्ने वेतनी खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार