६ माघ २०७९, शुक्रबार
काठमाडौ : सभामुख देवराज घिमिरेले एमालेका एमालेको सबै जिम्मेवारी परित्याग गरेका छन् ।
उनले सभामुख निर्वाचित भएपछि विज्ञप्तिमार्फ सबै जिम्मेवारीबाट आफू अलग्गिएको घोषणा गरेका हुन् ।
प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार