६ आश्विन २०८३, मंगलवार
   बाजुरा सन्देश
मार्तडी–कोल्टी–पिलिचौर सडकको ठेक्का अलपत्र

बाजुरा: बाजुराको उत्तरपूर्वी भेगलाई सदरमुकाम मार्तडीसँग जोड्ने एक मात्र मार्तडी–कोल्टी–पिलिचौर सडक निर्माण हुन थालेको सात वर्ष भयो । नेपाल सरकारको समपूरक अनुदानमा सुदूरपश्चिम प्रदेश सरकारले ठेक्का व्यवस्थापन गरिरहेको सो सडक निर्माणको ठेक्का बानियाँ निर्माण सेवाले

३२ वर्षदेखि सञ्चालनमा रहेको करोडौंको जलविद्युत् आयोजना पूर्णरूपमा बन्द

लक्ष्मीराज पाध्याय बाजुरा: कुनै समय बाजुरा सदरमुकाम मार्तडी बजारलाई झिलिमिली बनाउने जिल्लाकै पहिलो विद्युत् आयोजना हाल पूर्णरूपमा बन्द भएको छ । करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको बाजुरा साना जलविद्युत् आयोजना बन्द भएको पाँच वर्ष बितिसक्दा पनि

पाँच वर्षसम्म बनेन बाउली खोला पुल

बाजुरा: मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण करिब पाँच वर्षदेखि अलपत्र छ । समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय विशेषगरी वर्षायाममा, सास्ती खेप्न बाध्य छन् । निर्माण कार्यमा ढिलासुस्ती भएको गुनासो

बडीमालिकामा पर्यटन विकासका लागि पौने दुई अर्ब बजेट प्रस्ताव

बाजुरा: भू–स्वर्गका रूपमा व्याख्या गरिएको सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बडीमालिकामा पर्यटन विकास गर्न पौने दुई अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेको बडीमालिका पर्यटन पूर्वाधार विकास तथा पर्यटन

ठेक्का लिँदै अलपत्र पार्दै बाग्मतीका मुख्यमन्त्री बानियाँकाे निर्माण कम्पनी

बाजुरा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका परिवारले सञ्चालन गरेको बानियाँ निर्माण सेवाले सुदूरपश्चिममा ठेक्का लिँदै योजना अलपत्र छोड्ने गरेको तथ्य फेला परेको छ । उक्त निर्माण सेवाले पूर्वाधार विकास कार्यालय अछामबाट मात्रै चारवटा ठुला

सदरमुकाम मार्तडी नजिकै मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

बाजुरा: सदरमुकाम मार्तडी नजिक शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकल चालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साँझ करिब साढे ७ बजेको समयमा बडिमालिका नगरपालिका–९ स्थित विनोद स्मृति प्रतिक्षालय नजिकै साफेँ–मार्तडी सडकखण्डमा मार्तडीबाट

सडक अलपत्र पार्ने ९ ठेकेदार कम्पनीलाई स्पष्टीकरण

बाजुरा: लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्न नसक्ने बाजुरा र अछामका नौ ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण मागिएको छ । जसमा ४ ओटा योजना बाजुराका मात्र रहेका छन ।  सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

बडिमालिकाले‍ सामुदायिक विद्यालयमा शनिबार मात्र विदा दिने निर्णय

बाजुरा: बडिमालिका नगरपालिकाको कार्यपालिका बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख अमर खड्काकाे अध्यक्षतामा सम्पन्न बैठकले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा नियमित पठनपाठन सुनिश्चित गर्ने उद्देश्यले विद्यालय विदा व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्था

बाजुरामा चल्ने सार्वजनिक यातायातमा सिसीटिभी र जीपीएस अनिवार्य

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक यातायातका साधनमा अनिवार्य रुपमा सिसीटिभी जडान गर्न निर्देशन दिएको छ । बुधवार प्रशासनले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालित सबै सार्वजनिक यातायातमा अनिवार्य सिसी टिभी/ड्यासक्याम अनिवार्य रुपमा यहीँ वैशाख ५

बाजुरा जिल्ला खेलकुद समिति अध्यक्षमा सिंह नियुक्त

बाजुरा:  बाजुरा जिल्ला खेलकुद समितिको अध्यक्षमा कोपिला सिंह नियुक्त भएकी छन् । सामाजिक विकास मन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उनलाई अध्यक्षमा मनोनयन गरेको हो । जगन्नाथ गाउँपालिका ३ निवासी सिंह

ताजा समाचार