२२ श्रावण २०८३, शुक्रबार
   बाजुरा सन्देश
बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन तयारी अन्तिम चरणमा

बाजुरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री मतदान स्थल निर्माणमा जुटेका छन । सोमबार र मंगलबार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र स्वयंसेवकहरु

बाजुरामा शान्तिपूर्ण मतदानकाे वातावरण बनाउन एमाले केन्द्रीय सदस्य थापाको अनुराेध

बाजुरा: भोलि फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन आम मतदातालाई सक्रिय सहभागिताका लागि नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य कर्ण बहादुर थापाले आग्रह गरेका छन्। थापाले आम बाजुराबासीलाई लोकतान्त्रिक अधिकारको

निर्वाचन सुरक्षालाई लक्षित गर्दै बाजुरामा सवारी साधन सञ्चालनमा पूर्ण रोक

बाजुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बाजुरामा फागुन २० गते राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा

बाजुरामा मतदानका क्रममा ड्रोन र सीसीटीभीबाट निगरानी हुने

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा यस पटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ । निर्वाचनका बेला झडप, बुथ कब्जा र हिंसात्मक घटनाहरू हुँदै आएको यो जिल्लामा यस पटक भने विशेष सावधानी अपाउन लागिएको छ

रास्वपा बाजुराका जिल्ला सचिव बुढा नेकपा एमालेमा प्रवेश

बाजुरा: स्वामिकार्तिक खापर गाउँपालिका–२, साप्पाटाका स्थायी बासिन्दा तथा राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराका जिल्ला सचिव पूर्ण बहादुर बुढा नेकपा एमालेमा प्रबेश गरेका छन्। बुढाले राजनीतिक यात्राको नयाँ मोडका रूपमा नेकपा एमालेमा पुनः आबद्ध भएको घोषणा गरेका

रास्वपा बाजुराद्धारा आचारसंहिता उल्लंघन, उम्मेदवार थापामाथि बालबालिका प्रयोग गरेको आरोप

बाजुरा : निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको निर्वाचन आयोग को आचारसंहिताविपरीत गतिविधि भएको आरोप लागेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार प्रचार–प्रसार, आमसभा तथा जुलुसामा बालबालिकालाई प्रयोग गर्न वा गराउन पाइँदैन।

कृषि, स्वरोजगार र उद्यमशीलता, नेकपा एमाले बाजुराकाे प्रतिबद्धता

बाजुरा:  प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट उम्मेदवार बनेका लालबहादुर थापाले जिल्लाको समग्र विकास, सुशासन र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै नेकपा एमाले बाजुराले आफ्नो प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार

गौमुल–३ माझपालीमा एमालेको आमसभा सम्पन्न, वडा कमिटीमा नयाँ नेतृत्व चयन

सुशिल राेकाया: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेले गौमुल गाउँपालिका वडा नम्बर ३ माझपालीमा आम सभा सम्पन्न गरेको छ । बिहिबार ३ नम्बर वडा कमिटीको आयोजनामन वडाको केन्द्र

जिल्ला प्रशासनको निर्देशनपछि बाजुरामा २६ थान हातहतियार बुझाए

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि बाजुराका स्थानियले २६ थान हातहतियार तथा खरखजनाहरु बुझाएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन

बाजुरामा निर्वाचनका लागि मतपत्र आइपुगे

बाजुरा: फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाजुरामा बिहीबार मतपत्र पुगेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्लामा ल्याइएको हो।  निर्वाचन आयोगले समानुपातिक र

Archives

Archives

Archives

ताजा समाचार

Archives