© 2024
सुशिल राेकाया: बडिमालिका नगरपालिकाले नगर क्षेत्रको सुरक्षालाई थप प्रभावकारी बनाउन नगर प्रहरी राख्ने तयारी थालेको छ। नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा नै समाबेश गरेर आगामी आर्थिक बर्ष भित्रै आफ्नै नगर प्रहरी राख्ने
सुशिल राेकाया-- गौमुल गाउँपालिकाले युवाहरुलाई लक्षित गरी “अध्यक्षसँग युवा उद्यमशीलता स्वरोजगार कार्यक्रम” सञ्चालन गर्ने भएकाे छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रममार्फ उक्त योजना अघि सारेको हो । उक्त कार्यक्रम मार्फत स्थानिय स्रोत र
सुशिल रोकाया: गौमुल गाउँपालिकाले आर्थिक वर्ष२०८२/८३को नीति तथा कार्यक्रम मार्फत बिध्यालय शिक्षा सचेतना कार्यक्रम अन्तर्गत गौमुलकी छोरी, माध्यामिक शिक्षा (कक्षा ९ देखि १२) पश्चात् रोजगारी सुनिश्चित गर्ने विशेष कार्यक्रम अघि सारेको छ । गाउँपालिका अध्यक्ष
सुशिल रोकाया: गौमुल गाउँपालिकाले उच्च शिक्षा हाँसिल गरिरहेका गौमुल गाउँपालिकाका विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा भविष्यको रोजगारीमा सहजीकरण गर्ने उद्देश्यले बाजुरा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आर्थिक
सुशिल राेकाया: बाजुराको गौमुल गाउँपालिकाले ३९ करोड ५८ लाख ६२ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको सातौँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सो बजेट र निति तथा कार्यक्रम ल्याएको हो । आर्थिक
सुशिल राेकाया: गाैमुल गाउँपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेको छ । पालिकाले प्रबिधीमैत्री पालिका बनाउन पालिकाकाे संस्थागत बिकास
बाजुरा: बाजुराको मार्तडी कोल्टी सडक खण्डको ढम्कनेदेखि कोल्टीसम्म सडक निर्माणका लागि समयमै ठेकेदारले काम नगर्दा चालू आर्थिक वर्षका लागि विनियोजन भएको बजेट फ्रिज हुने भएको छ । चालू आर्थिक वर्षमा उक्त सडक कालोपत्रेका लागि १५
बाजुरा: बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला गरेका छन। आइतवार दिउँसो घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो। बाढीले बगाएर बेत्तपा भएका बोहराको
सुशिल राेकाया : बडीमालिका नगरपालिका राेजगार शाखाकाे आयाेजनामा आप्रवासन सेवा केन्द्र (सामी) सम्बन्धि पत्रकारसंग अन्तरकृया कार्यक्रमकाे आयाेजना गरिएकाे छ । सुरक्षित वैदेशिक रोजगारी बारे जानकारी लिनेहरुकाे सन्देस दिन साे कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । वैदेशिक
बाजुरा: त्रिवेणी नगरपालिकाकाे आर्थिक बर्ष २०८२/०८३ काे निति तथा कार्यक्रम आइतबार नगरसभाबाट प्रस्तुत गरेको छ। गुणस्तरीय शिक्षा ,सबल पुर्बाधार र समाबेशी सेवा- समृद्द र आत्मनिर्भर नगर निर्माण हाम्रो लक्ष्य ” भन्ने मुल नाराका साथ निति तथा