१७ आश्विन २०८३, शनिबार
   लक्ष्मीराज पाध्याय
बाजुराबाट निर्वाचित सांसद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा

बाजुरा– बाजुराबाट निर्वाचित प्रतिनिधी सभा सदस्य बद्रि प्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समाल्ने भएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा बनेकाे सरकारमा पाण्डे काग्रेसबाट मन्त्रीका लागि सिफारिस भएका हुन ।

डेढ वर्षमा सम्पन्न गर्ने पुलको तीन वर्षसम्म एउटा खाल्डो

बाजुरा– बाजुराको मार्तडी–कोल्टी सडकअन्तर्गत सदरमुकाम प्रवेश गर्ने मूल बाटो बाउली खोलाको पुल अलपत्र परेको छ । ब्रिज निर्माणको जिम्ममा पाएको ठेकेदार सम्र्पकविहीन बनेपछि निर्माणको काम अलपत्र परेको हो । मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत सदरमुकाम मार्तडी जोड्ने

११ करोड लागतमा अस्पताल निर्माण

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाले ११ करोड ७८ लाख लागतमा अस्पताल निर्माण गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले एकै साथ शिलान्यास गरेको एक स्थानीय तह एक अस्पतालअन्तर्गत उक्त अस्पताल निर्माण भएको हो । अस्पताल १०

फोन गर्न र इन्टरनेट चलाउन डाँडा धाउनुपर्ने बाध्यता

बाजुरा– सञ्चार सुविधा बाजुराका विकट र दुर्गम क्षेत्रका बासिन्दाको पहुँचमा अझै पुग्न सकेको छैन । अझै पनि मोबाइलमा कुरा गर्न र इन्टरनेट चलाउन अग्लो स्थान खोज्दै धाउनुपर्ने उनीहरुको बाध्यता छ । विद्यालय आसपासमा नेटवर्क नचल्ने

बाजुराका ग्रामिण भेगका नागरिकलाइ नागरिकता बनाउन १२ हजार खर्च

बाजुरा– झट्ट सुन्दा धेरैलाई लाग्न सक्छ नागरिकले एक नागरिकता बनाउन यति खर्च लाग्छ भनेर तर बाजुरामा यो पुर्खौंदेखिको समस्या हो । सरकारले निःशुल्क रुपमा दिने नागरिकता बनाउन यति के खर्च भनेर अचम्मीत हुनु स्वाभाविक हो

बडिमालिकाका अधिकांश व्यवसायी करको दायरा बाहिर

बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाभित्रका अधिकांश व्यवसायी करको दायराभन्दा बाहिर रहेका छन् । नगरपालिकामा सञ्चालित व्यवसायीहरुको फर्म, संस्था करमा दर्ता भए नभएको बारे अनुगमन सुरु गरिएपछि उक्त कुरा बाहिर आएको हो । अनुगमनमा अधिकांश व्यवसाय करमा

दुई करोडको बहुउद्देश्यीय कभर्ड हल बनाउन आठ वर्ष

बाजुरा– बाजुराको सरदमुकाम मार्तडीमा दुई करोड लगानीमा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बनाउन आठ वर्ष लागेको छ । २०७३ सालमा निर्माण कार्य सुरु गरिएको बहुउद्देश्यीय कभर्ड हलको अलपत्र परेपछि बडिमालिका नगरपालिकाको लगानीमा निर्माण गरिएको हो ।

शिलान्यासको २५ वर्ष, मार्तडी–कोल्टी सडक अधुरै

बाजुरा– बाजुराको मार्तडी–कोल्टी सडक खण्ड स्तरोन्नतिमा ढिलाइ हुँदै गइरहेको छ । पटकपटक उक्त सडकको स्तरोन्नतिमा तीव्रता ल्याउने भन्दै जिल्लाका सरोकारवालासँगै जनप्रतिनिधिबाट अनुगमन गरिँदै आए पनि काम हुन सकेको छैन । सडक निर्माणको जिम्मा लिएका दुईवटा

युवा विदेशिँदा ४१ सय हेक्टर जमिन बाँझै

बाजुरा– बाजुराको ग्रामीण भेगका खेतीयोग्य जमिन बाँझो देखिन थालेका छन् । युवाको बढ्दो विदेश मोहका कारण ग्रामीण भेगमा खेतीयोग्य जमिन बाँझिन थालेको हो । खेती लगाउने किसानको संख्यासमेत वर्षेनी घट्दै गएको छ । बाजुरा जिल्लामा

मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्

मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्, कताकति उनैको बासस्थान सुनका घर हुन्छन्। जसले तरास्यो ढुङ्गा र बनायो आकार मूर्तिको, दुनियामा उनिरू नै वेघर हुन्छन् वेकदर हुन्छन्। दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा, सँगसँगै चियान

ताजा समाचार