© 2024
बाजुराः बाजुराको पूर्वोत्तर क्षेत्रका कुण्डाबासीले दानसाँगु खोलामा ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने समस्या अब अन्त्य हुने भएको छ। मार्तडी–कोल्टी सडक खण्डको बिचमा पर्ने उक्त खोलामा लामो समयदेखि पुल नहुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न
बाजुरा: सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ बर्षसम्म पनि पुल नबनाउने निर्माण कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ असुल उपरका लागि प्रक्रिया अगाडि बढाएको छ । पटकपटक काम सम्पन्न गर्न
बाजुरा–सरकारले बाजुराको गौमुल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुमारधर भट्टलाई खटाएको छ । लामो समयदेखि निमित्तको भरमा चल्दै आएको गौमुलमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा शाखा अधिकृत कुमारधर भट्टलाई खटाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन
बाजुरा: सरकारले बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारा दत्त भट्टलाई खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको हो । करिब पाँच महिना देखि प्रशासकीय
बाजुरा: बडीमालिका नगरपालिकाले कृषि, पर्यटन र शैक्षिक सुधारका लागि सञ्चालन गरेको जनप्रतिनिधि, शिक्षक, कृषक तथा कर्मचारीहरूको संयुक्त अन्तर जिल्ला स्तरीय अध्ययन अवलोकन भ्रमण सम्पन्न भएपछि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ अन्तर्गत
बाजुरा: नौवटा स्थानीय तह रहेको बाजुरा जिल्ला प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, हिमाली भू–दृश्य, ऐतिहासिक स्थल र सांस्कृतिक विविधताले भरिपूर्ण भए पनि पर्यटन विकासको ठुलोे सम्भावना स्थानीय तहको उदासीनताका कारण ओझेलमा परेको छ । नीति तथा
धनगढी: सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जिल्लाका धार्मिक तथा अन्तरधार्मिक अगुवाहरूले समाजमा जरा गाडेर बसेका सबै प्रकारका विभेद गलत अभ्यासहरूविरुद्ध संगठित रूपमा उत्रिने ऐतिहासिक घोषणा गरेका छन् । धनगढीमा सम्पन्न दुईदिने विशेष कार्यशालापछि जारी गरिएको
बाजुरा: नेपाल टेलिकमले २०८० सालमा बाजुरासहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको थियो । यद्यपि, नमुना दूरसञ्चार जिल्ला बाजुरामै मोबाइल फोन नेटवर्कको समस्या छ । सदरमुकाम मार्तडीदेखि दुर्गम गाउँसम्म फोन नलाग्ने, लागे पनि
बाजुरा: बाजुराको बुढिनन्दा नगरपालिका १ साउनेगाउँमा रहेको जिउलो ६ वर्षदेखि बाँझै रहेको छ । २०७८ साल कात्तिक महिनामा परेको अविरल बर्षाका कारण आएको बाढीले सिँचाइ कुलो बगाउँदा जिउलो बाझिन पुगेको हो । साउने गाउँको जिउलोमा
बाजुरा: बाजुराका विभिन्न गाउँमा केही वर्षअघिसम्म बाटोभरी पाटीपौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी