८ असार २०८३, सोमबार
   बाजुरा सन्देश
नागरिक र प्रहरीबीच आपसी सम्बन्ध हुन जरुरी छ: डीआईजी वि.क.

बाजुरा ः सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने गरी भर्खरै आएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विक यतिबेला प्रदेश मातहतका जिल्लाहरुमा स्थलगत निरीक्षणका क्रममा हुनुहुन्छ । सोही अनुसार जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षणका लागि पुगेका हुन् । उक्त

बुढीगंगाका ७ वटा संस्थागत भवनको उद्घाटन

बाजुरा : बुढीगंगा नगरपालिकाले एकै दिन आफ्ना ७ वटा संस्थागत भवनको उद्घाटन गरेको छ । राजनीतिक सहमति र सझदारीको सन्देश दिने गरि बुढीगंगा नगरपालिकाले ५ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य संस्था र सीप विकास

टिकट नपाएपछि रुष्ट भएर एमालेमा गएका बोहरा काँग्रेसमै फर्किए

बाजुरा : बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली काँग्रेसमै फर्किएका छन् । पालिकामा टिकट नपाएपछि बोहरा रिसाएर एकाएक नेकपा एमाले प्रवेश गरेका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने

बुढीगंगाले आयोजना गर्ने विकास कचहरी आजदेखी सुरु हुने

बाजुरा: दलहरुबीचको आपसी सहकार्य र समृद्विको नारा दिएर बाजुराको बुढीगंगा नगरपालिकाले विकास कचहरी आजदेखी सुरु हुने भएकाे छ । पालिकाको समृद्वि र विकासका लागि नयाँ अभ्यास स्वरूप विकास बहस गर्न लागेको हो । आजबाट २९ गतेसम्म

बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु

बाजुरा: बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा शुक्रवार बिहान घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ। जैशी सुजारी पाताल सामुदायिक

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको नयाँ नेतृत्व चयन

बाजुरा: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल बाजुराको चौथो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बन्दसत्रबाट रमेश ओलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हाे । जसमा उपाध्यक्ष जगत बहादुर शाही, महिला

त्रिवेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

बाजुरा:  जिल्लाको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । “स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ त्रिवेणी नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा

नेकपा एमाले बाजुराको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक जेठ १ गते हुने

बाजुरा: नेकपा (एमाले) बाजुराले जेठ १ गते बस्ने गरी जिल्ला प्रतिनिधि परिषद बैठकको आयोजना गर्ने भएको भएको छ । नेपाल कम्युनिष्ट पाटी (एमाले) बाजुराले पहिलो पटक प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको आयोजना गर्ने भएको हो

सामुदायिक वन उपभोक्ता महासंघ बाजुराको सातौं जिल्ला परिषद सम्पन्न

बाजुरा– सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाजुराको सातौं जिल्ला परिषद सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंले बिभिन्न निर्णय गर्दै सातौँ परिषद सम्पन्न भएको हो । सामुदायिक बन उपभोक्ता महासंघ बाजुराले हाल सम्म गरेका कार्यक्रम

बडीमालिका ७ मा पशु स्वास्थ्य शिविर ३५ सय पशु चौपायाको उपचार

बाजुरा: बडीमालिका नगरपालिका–७ ढम्कनेमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बडीमालिका नगरपालिका वडा न ७ को समन्वयमा शिबिर सम्पन्न भएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाजुराको सहयोगमा निशुल्क पशु स्वास्थ्य

Archives

Archives

Archives

ताजा समाचार

Archives