
बाजुरा– बाजुराकाे जगन्नाथ गाउपालिका ३ काडाकाेट भन्ने ठाउँमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू भएकाे छ । प्रारम्भिक जानकारी अनुसार साे जीप दुर्घटनामा २ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ३ जनाकाे घटना स्थलमै मृत्यू भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ । बृस्तित बिवरण आउन बाकी रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।
नेपाल टेलिकम दुरसञ्चार कार्यालय बाजुराका कर्मचारीको टोली सवार जीप दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, मंगलवार