२२ श्रावण २०८३, शुक्रबार
   बाजुरा सन्देश
स्काउटका गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको छ : प्रदेश प्रमुख मियाँ

कैलाली : प्रदेश प्रमुख प्रमुख नजिर मियाँले स्काउटका गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको बताएका छन्। कैलालीको पहलमानपुरस्थित कलम बम मेमोरियल स्कुलमा सम्पन्न स्काउट दिवस विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँले स्काउटका क्रियाकलापहरूले विद्यार्थीलाई सामाजिक विषयवस्तु बुझ्न

बाजुराको स्वामीकार्तिकमा २ सय क्विन्टल प्याज उत्पादन

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ बाहुनी गाउँका कृषक दिप विक २६ बर्षदेखि प्याज खेती गरी रहेका छन् । वि.स २०५६ मा विभिन्न संस्थाहरुको सहयोगमा विकले सानो जमिनमा आफूलाई मात्रै प्याज लगाउन सुरु गरेका थिए ।

बडीमालिकामा प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

बाजुरा: जिल्लाको बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयमा व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालयमा सिकेका सीपले व्यावहारिक बनाउँदै विद्यार्थीलाई आयस्तरसँग जोड्न यो कार्यक्रमले महत्वपूर्ण मानिएको हो । बडीमालिका नगरपालिका –३

सुदूरपश्चिम सरकारको बजेटमा मिडिया उपेक्षित : पत्रकार महासंघको गम्भीर आपत्ति

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आमसञ्चार क्षेत्रलाई अत्यन्तै कम प्राथमिकता दिएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ। महासंघले असार १ गते सार्वजनिक बजेट वक्तव्यमा मिडिया

रुख ढलेर अबरुद्ध भएको मार्तडी कोल्टी सडक प्रहरीद्धारा हटाइयो

बाजुरा: बाजुराको मार्तडी कोल्टी सडक अन्तरगत बडीमालिका नगरपालिकाको पोरखे लेक नजिकै सल्लाको रुख ढलेर अबरोध भएको सडक संचालनमा आएको छ । सल्लाको रुख ढलेर सडक अबरोध भएको खवर पश्चात अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाट आएको

लघुकथा :- नाष्तिक

  " मानिस भएपछि समाज सँग हिँड्नु पर्छ; बुझिस ?"- रूपलाल आफ्नो छोरा मिठ्ठुलाई हकार्दै भने। " के गर्यो र बाबुले कीन यसलाई यसरी हकार्नुहुन्छ ?"-राम्रीले बुझ्न खोजिन। " सोध आफै तिम्रो छोरासँग।"-रूपलाल कट्कीँदै भने।

धनमा त साथी हजार हुनेगर्छन्

बल,बैँश र धनमा त साथी हजार हुनेगर्छन्, अड्डा र अदालत उनैका सरकार हुनेगर्छन्। हेर गरिब निमुखा र कम्जोरहरू सँग सधौँ, उनिहरूको कस्तो दिनौँ व्यवहार हुनेगर्छन्। व्यापार गरे ऋण पाउँछन् र छँदै छ नोकरी, धनमानकै पत्रपत्रिकामा

संकटमा परम्परागत नाङ्लो पेसा, व्यवसायी चिन्तित

राजेन्द्र विक: बाजुरासहित सुदूरपश्चिममा परम्परागत रूपमा प्रचलित निगालोको चोयाबाट नाङ्लो बनाउने पेसा संकटमा परेको छ। पुस्तौंदेखि नाङ्लो बनाउँदै आएका व्यवसायीहरूले मेहनतअनुसार आम्दानी नहुने र परिवार पाल्न कठिन भएपछि यो पेसा छोड्न थालेका छन्। खप्तड छेडेदह

बुढीगंगामा बृहत कृषि मेला प्रदर्शनी

बाजुरा: जिल्लाको बुढीगंगा नगरपालिकाको फालासैनमा शनिबार बृहत कृषि खाद्य  परिकार तथा सिप मेला प्रदर्शनी गरिएको छ । नगरपालिका कृषि शाखाको आयोजनामा कृषकहरुलाई प्रोत्साहन र कृषि पेशालाई प्रवद्र्धन गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी मार्तडीमा नवीनतम अनुभव आदान प्रदान

बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक क्षेत्रमा गरेका नवीनतम अभ्यास र अनुभव बारे सिकाई आदान प्रदान गरिएको छ । चार वटा स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायलाई एकसाथ राखेर पालिका स्तरमा

Archives

Archives

Archives

ताजा समाचार

Archives