२९ असार २०८२, आईतवार

त्रिवेणी नगरपालिकाको निति तथा कार्यक्रम पारित


बाजुरा: त्रिवेणी नगरपालिकाकाे आर्थिक बर्ष २०८२/०८३ काे  निति तथा कार्यक्रम आइतबार नगरसभाबाट प्रस्तुत गरेको छ। गुणस्तरीय शिक्षा ,सबल पुर्बाधार र समाबेशी सेवा- समृद्द र आत्मनिर्भर नगर निर्माण हाम्रो लक्ष्य ” भन्ने मुल नाराका साथ निति तथा कार्यक्रम प्रस्तुत गरिएकाे  नगर प्रमुखका स्वकिय सचिव खेमराज गिरीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?