१९ मंसिर २०८२, शुक्रबार
   बाजुरा सन्देश
हिमालीमा वर्षौपछि बल्यो विजुली

बाजुरा: बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसका स्थानीय नागरिकहरु अध्याँरोबाट मुक्त भएका छन् । पुस्तौदेखि अँध्यारोमा रात विताउँदै आएका हिमाली गाउँपालिकाको १, २, ३ नम्वर वडा साविकको विच्छ्या गाविसका ६ सय

विकासका योजनामा ढिलासुस्ती गर्नेलाइ कार्बाही गर्न प्रजिअलाइ अनुराेध

बाजुरा : विकासका लागि जिल्लामा आएको बजेटको सही सदुपयोग नभएको र निर्माणका कामले गतिलिन नसकेको प्रति नेकपा एमाले बाजुराले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । पार्टी नेताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई भेटेर निर्माणका

बाजुराले कर्णाली सहरको सुविधा पाउनुपर्ने माग

बाजुरा : जब सरकारले आर्थिक वर्षको बजेट निर्माण गर्न सुरु गर्छ, नेताहरु एकपछि अर्को लिखित पत्र सहीत मन्त्रालय पुग्न थाल्छन् । एक्लो पनि होइन्, दलबल सहीत । त्यो पनि जिल्लाका सांसद देखि, पार्टी नेता कार्यकर्तासम्म सबै

सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न नगर प्रमुख बाँनियाकाे अनुराेध

बाजुरा:  बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकाहरु पढाउनुपर्ने बताएका छन् । नगर प्रमुख बाँनियाले शिक्षक महासंघको आन्दोलन केन्द्रीत  सामाजिक संजाल मार्फत  भएर आफ्नो धारणा राख्दै

बाजुराका निजामती कर्मचारीले प्रजिअमार्फत सभामुखलाई बुझाए ज्ञापन पत्र

बाजुरा: निजामती कर्मचारीहरुका संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारीको माग गर्दैै सभामुखलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल निजामती कर्मचारी युनियन, संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकिकृत सरकारी कर्मचारी संगठन

मतदाता नामावली अद्यावधिक निर्वाचन कार्यालय बाजुराकाे अनुराेध

बाजुरा: निर्वाचन कार्यालय बाजुराले मतदाता नामावली अद्यावधिकका लागि सार्वजिनक सुचना जारी गरेकाे छ ।  कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ। त्यस कार्यक्रमका लागि अनलाइन मार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन

बाजुराका बाढीपहिरो पीडितहरुको तेस्रो किस्ता रकम भुक्तानी हुँदै

बाजुरा: बाजुराका पाँच सय बढी बाढीपहिरो पीडितहरुले करिब ५ बर्षपछि अन्तिम तेस्रो किस्ता सम्मको रकम पाउने भएका छन् । आइतवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले २०७७ सालदेखिका मनसुनजन्य विपद्बाट पीडितहरुको अन्तिम किस्तासम्मको रकम भुक्तानी दिने

नेकपा एमाले बाजुराले पार्टी स्थापना दिवसका अबसरमा बिरामीलाई फलफुल बितरण

बाजुरा: नेकपा एमाले बाजुराले कम्युनिष्ट पार्टीेको ७६ औं स्थापना दिवसको अबसरमा बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको छ । जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे बिरामीहरुलाई फलफुल बितरण गरि आज स्थापना दिवस

प्रेस युनियन बाजुराले गर्याे नयाँ बर्षकाे पात्राेसंगै कार्यालय स्थापना

बाजुरा: नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कार्यालय स्थापना गरेको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुुराले बाजुरा शाखा स्थापनाकाे करिब २० बर्षपछी कार्यालय स्थापना गरेको हो । कार्यालयकाे उद्घाटन नेपाली काँग्रेस बाजुराका पुर्वपार्टी सभापती

माननिय पदम गिरी ज्यु बाजुराकाे शैक्षिक क्षेत्रलाइ बिषेश हेरिदिनुहाेला

नेकपा केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व कानुन तथा स्वास्थ्य मन्त्री पदम गिरीज्यूको बाजुरा आगमन स्वागत योग्य विषय हो। उहाँले जिल्लाका बाजुरा क्याम्पसमा पुगी भ्रमण गर्नु भयो भन्ने खबरले केही हदसम्म खुशी लाग्यो। आज बाजुराका

ताजा समाचार