२९ असार २०८२, आईतवार

मार्तडी बजारमा सिसी क्यामरा जडान


बाजुरा: बाजुराको सदरमुकाम मार्तडी बजारमा सिसी क्यामरा जडान कार्य सुरु गरिएको छ । बडीमालिका नगरपालिकाले बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न सुरु गरेको हो ।
मार्तडी बजार चोरी डकैती लगायतका कार्यलाई नियमन गर्ने उदेस्यले सिसी क्यामरा जडान गर्न थालिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन ।

बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न सिसी क्यामरा जडान कार्य भईरहेको नगर प्रमुख खड्काले बताए । अहिले केही स्थानमा जडान कार्य भइरहेको भए पनि पछिल्लो आर्थिक बर्ष थप गर्ने बताएका छन ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार