२१ श्रावण २०८३, बिहीबार
   बाजुरा सन्देश
बाजुराकाे हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा:  बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत क्युडीदेखि कोटीगाउँतर्फ जाने सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ९  जना घाइते भएका छन्। सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप माथिल्लो घुम्तीबाट अनियन्त्रित भई सडकभन्दा तल रहेको अर्को घुम्तीमा १० मिटर

भारतकाे बैङ्गलोरमा बाजुराका गजेन्द्र विश्वकर्माको कुटपिटबाट मृत्यु

सुशिल राेकाया: रोजगारीको सिलसिलामा विगत चार वर्षदेखि भारतमा रहँदै आएका एक नेपाली युवकको बैङ्गलोरमा विभत्स कुटपिट गरी हत्या भएको छ। बाजुरा जिल्ला, गौमुल गाउँपालिका वडा नं. ३ निवासी २१ वर्षीय गजेन्द्र विश्वकर्माको उपचारका क्रममा दुःखद

गौमुल–३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिबद्धता

सुशिल राेकाया/बाजुरा: गौमुल गाउँपालिका वडा नं. ३ ले चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै स्थानीय सरकारका कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। आइतबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा

बाजुराका नौवटै स्थानीय तहको बजेट सार्वजनिक

बाजुरा ः बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार सम्पन्न नगर तथा गाउँसभामा उपप्रमुख तथा उपाध्यक्षहरुले आगामी वर्षको बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास,

त्रिवेणी नगरपालिकाको करिब ५४ करोडको बजेट

बाजुरा :त्रिवेणी नगरपालिकाको  १९ अाैँ  नगरसभा तथा  आगामी आर्थिक वर्ष २०८३/०८४ काे बजेट अधिवेशन चालु आर्थिक बर्षका लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

हिमाली गाउँपालिकाद्वारा ४३ करोड ६८ लाखको बजेट विनियोजन

बाजुरा ः  हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल रु. ४३ करोड ६८ लाख ३९ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ रु. २५ करोड ६८

बुढीगंगा नगरपालिकाद्वारा ५६ करोड ५७ लाखभन्दा बढीको बजेट सार्वजनिक

बाजुरा: बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले चालु र पुँजीगत खर्चलाई सन्तुलनमा राख्दै विभिन्न दातृ निकाय, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त

गाैमुलले ल्यायाे ४० करोड बढिकाे बजेट : शिक्षा, स्वास्थ्य, सडकमा प्राथमिकता

बाजुरा:  गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेकाे छ ।   गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा

जगन्नाथ गाउँपालिकाद्वारा ३८ करोड ६३ लाखभन्दा बढीको बजेट पारित

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभाको १८ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु. ३८,६३,०१,००० (अठ्ठिस करोड त्रेसठ्ठी लाख एक हजार मात्र) को वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।गाउँपालिकाले चालु आर्थिक वर्षको

बडीमालिका नगरपालिकाद्वारा ५१ करोड ६९ लाखभन्दा बढीको बजेट सार्वजनिक

बाजुरा:  बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल एकाउन्न करोड उनन्सत्तरी लाख उन्नाइस हजारको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नगरसभा मार्फत प्रस्तुत गरिएको उक्त बजेटको स्रोत व्यवस्थापन संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक आम्दानीको

Archives

Archives

Archives

ताजा समाचार

Archives