२२ श्रावण २०८३, शुक्रबार
   बाजुरा सन्देश
हिमाली–४ बोर्तामा खानेपानी समस्या, स्थानिय भन्छन : राजनितीक रुपमा हेपियाैँ

बाजुरा:  हिमाली गाउँपालिका–४ बोर्तामा दशकौँदेखि सत्तामा रहेको काँग्रेस नेतृत्वप्रति स्थानीयको आक्रोश चुलिँदै गएको छ। यही वडा पूर्व मन्त्री बद्री पाण्डे र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लको गृह वडा भए पनि आधारभूत सेवाबाट बञ्चित हुनुपरेको भन्दै

नेपाली कम्युनिष्ट पार्टी बाजुराका नेता काशी नेपाली एमालेमा समाहित

बाजुरा : नेपाली कम्युनिष्ट पार्टी बाजुराका तथा तत्कालिन नेकपा समाजबादी पार्टीका सचिवालय सदस्य काशी नेपाली पुनः नेकपा एमालेमा समाहित भएका छन्। बिहीबार आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्। नेपाली यसअघि

शोकका बीच एमाले उम्मेद्धवार थापाकाे चुनावी यात्रा

बाजुरा : २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर संसद् पुगेका थापा यसपटक फेरि बाजुराको प्रत्यक्ष चुनावी मैदानमा छन् ।  लोकतान्त्रिक अभ्यासको सबैभन्दा महत्वपूर्ण पर्व निर्वाचन हो । तर कहिलेकाहीँ यही लोकतान्त्रिक यात्राका बीच निजी जीवनका गहिरा

बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टरमार्फत मतपेटीका ढुवानी गरिने

बाजुराः बाजुरा जिल्लाका १० मतदान स्थल अझै यातायात सुविधाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ। जिल्लामा रहेका ७७ मतदान केन्द्रमध्ये हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गममध्ये एक मानिएको छ। हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मङ्गल

गौमुलमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाइ अभिमुखीकरण

सुशिल राेकाया: गौमुल गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गाउँपालिकाको केन्द्र घटमुनामा सोमबार उक्त कार्यक्रम आयोजना गरिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय युवाहरूलाई

परिणाममुखी दौडधुपमा  नगरप्रमुख बोहरा, एकपछि अर्को उपलब्धि 

सुशिल राेकाया: “बाजुरा जिल्लाको दुर्गम उत्तरी भेगमा अवस्थित कुन्ना–कोल्टी क्षेत्र लामो समयदेखि भौगोलिक कठिनाइ र सीमित पहुँचका कारण पछाडि पारिँदै आएको क्षेत्र हो।” बाजुरा जिल्लाको दुर्गम भूगोल बुढीनन्दा नगरपालिका र कुन्ना–कोल्टी क्षेत्रका नागरिकका आवश्यकता, समस्या

एचआरसी बाजुराद्धारा गाैमुलमा संचालित परियोजनाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

सुशिल राेकाया: दुर्गम हिमाली क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले गौमुल गाउँपालिकामा सञ्चालन भइरहेको “बालबालिकाका लागि शैक्षिक न्याय तथा समान अवसर परियोजना”को सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मानव संसाधन केन्द्र

माघे सङ्क्रान्ति, थारूको नयाँ वर्ष, सुदूरपश्चिमेली र कर्णालीवासीको चेली तिहार

सुशिल राेकाया: माघे सङ्क्रान्ति नेपाली समाजमा विविध सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ। प्रत्येक वर्ष माघ १ गते मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा

बडीमालिका नगरपालिकाको नगरसभाबाट ८ वटा विधेयक पारित

बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका नगरपालिकाको चौथो नगरसभाको १८ औं अधिवेशनबाट ८ वटा विधेयक तथा कार्यविधि पारित भएका छन् । नगरपालिकाको समग्र शासन प्रणाली, सेवा प्रवाह, आर्थिक व्यवस्थापन र शहरी विकासलाई व्यवस्थित बनाउने महत्वपूर्ण

बाजुरामा माघ १५ गतेभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ । मंगलबार प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र ईजाजत प्राप्त गरी वा नगरी व्यक्तिगत रुपमा राखिएका विभिन्न किसिमका भरुवा बन्दुक सहित

Archives

Archives

Archives

ताजा समाचार

Archives